News

    फुकुओकाको वाजिरो शहरमा डिसेम्बर ८ मा नेपाली चलचित्र “१२ गाउँ” प्रदर्शन हुँदै

    फुकुओका,जापान

    १ डिसेम्बर २०२४

    जापानको फुकुओका अवस्थिति वाजिरो शहरमा यही मिति डिसेम्बर ८ तारिक आईतबार बेलुका ७:३० बजेबाट कोमिसेन वाजिरो हल (फुक्कोउ दाईमाय स्टेशन ५ औँ तल्ला) भवनमा वाजिरो एफसीको आयोजना र वाजिरो नेपाली सोसायटीको मुख्य सहयोगमा नेपालमा व्यापक प्रदर्शन भैरहेको चलचित्र “ १२ गाउँ ” प्रदर्शन हुन गैरहेको र प्रचार प्रसार लगाएत अन्य कुराहरुपनी अन्तिम चरणमा रहेको आयोजक समितिका बिबेक बुढाथोकीले बताउनु भयो।नेपाली चलचित्रलाई माया गर्नको निमित सम्पूर्ण फुकुओका बासी तथा विशेष गरी वाजिरोबासी नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाई उपस्थित निमित्त हार्दिक अनुरोध गर्नुभएको जानकारी गराउँदछौँ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *