जापानको फुकुओका शहरमा नेपाल र नेपालीको पहिचानको रुपमा रहेको सस्कृति जापानीज समुदायमा चिनाउदै नेपालको पर्यटन प्रवद्र्धन तथा नेपाल जापानको सम्बन्ध विस्तारका लागी २०२४ अप्रिल ६ तारीक शनिबार तेन्जीन सेन्टर पार्कमा आयोजना गरीएको ११ औं नेपाल फेस्टीबल फुकुओका भव्यताका साथ सम्पन्न

विस्तृतमा >>

प्रमुख समाचार

ताजा

सुन तस्करी प्रकरण : प्रहरी र सरकारी वकिललाई विभागीय कारबाही सिफारिस

काठमाडौँ — विद्युतीय चुरोट (भेप) र सवारी साधनका ब्रेक शुलगायतमा लुकाएर ल्याएको सुन तस्करीसम्बन्धी अनुसन्धान तथा मुद्दाको अभियोजनमा संलग्न प्रहरी र सरकारी वकिलमाथी विभागीय कारबाही गर्न गृह मन्त्रालयद्धारा गठित छानबिन समितिले सिफारिस गरेको छ ।समितिले सम्बन्धित कार्यालय/विभाग मार्फत नै उनीहरुमाथी विभागीय कारबाही गर्न सिफारिस गरेको हो । पूर्वन्यायायधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनले औंल्याएका विषय अध्ययन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चैत ११ मा गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालको संयोजकत्वमा डीआइजी भीम ढकाल र गृहकै उपसचिव रामबहादुर शाही सम्मिलित तीन सदस्यीय समिति गठन गरेका थिए । आयोगले अनुसन्धान र अभियोजनमा लापरबाही गरेको आरोपमा र सुन तस्करसँग सम्पर्क/साँठगाठ गरेको अभियोगमा केही प्रहरी, कर्मचारी, राजनीतिक दलका केही नेता तथा सुन तस्करलाई कारबाही गर्नुपर्ने रायसहितको प्रतिवेदन चैत १ मा सरकारलाई बुझाएको थियो । त्यसपछि आयोगले कारबाही सिफािरस गरेका व्यक्तिमाथि कुन किसिमको कारबाही गर्ने भन्ने सहित प्रतिवेदन अध्ययनका लागि भन्दै गृहमन्त्री लामिछानेले सहसचिव रिजालको संयोजकत्वमा तीन सदस्यीयसमिति गठन गरेका थिए । सोही समितिले सोमबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाउँदै नेपाल प्रहरीका एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँबर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालयमार्फत नै विभागीय कारबाही गर्नुपर्ने सुझाव समितिले दिएको हो । उनीहरुमाथी प्रहरी ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । अध्यागमन विभागका तत्कालीन महानिर्देशक (हाल सहसचिव)

हावाहुरीले काठमाडौंमा अवतरण हुन नसकेर डाइभर्ट भए ६ वटा आन्तरिक उडान

काठमाडौँ — सोमबार साँझ ७ बजेपछि सिमरा हुँदै काठमाडौं पस्ने इन–रूट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीको गति बृद्धि भएपछि कम्तिमा ६ वटा आन्तरिक उडान अन्यत्रै विमानस्थलमा डाइभर्ट भएका छन् ।  गौचरस्थित आन्तरिक टर्मिनल कार्यालयले कान्तिपुरलाई दिएको जानकारी अनुसार धनगढी र सुर्खेतबाट काठमाडौं आउँदै गरेका श्री एयरलायन्सका दुइटा जहाजमध्ये एउटा भैरहवा र अर्को विराटनगर विमानस्थल पुगेका थिए । त्यस्तै बुद्ध एयरको भद्रपुर, विराटनगर र भैरहवाबाट आउँदै गरेका तीनवटा जहाज काठमाडौंमा अवरण हुन नसकेर उतै फर्केका थिए । यति एयरलायन्सको पनि भैरहवाबाट आएको जहाज जनकपुर डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । डाइभर्ट भएका विमानहरु ८ बजेपछि मौसम अनुकुल हुँदै गएपछि फर्किने क्रम रहेको विमानस्थलस्थित आन्तरिक टर्मिनल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता सुवाष झाका अनुसार हावाहुरीको गति प्रतिघन्टा २० नटीकलमाइल पुगेको थियो । यो जहाज अवतरणकाका लागि अनुकुल गति होइन । यसैबिच श्री एयरले विराटनगर, बुद्धले भैरहवा र विराटनगरको उडान रद्द गरेका छन् । काठमाडौंबाट सोमबार एकतर्फी १ सय ४९ वटा आन्तरिक उडानको तालिका थियो ।

नेपाल फेस्टिवल फुकुओका २०२४ का संरक्षकसमिति संयोजक सन्तोष थापाले दिय जापानबासी नेपालीहरुलाई  धन्यवाद

जापानको फुकुओका शहरमा नेपाल र नेपालीको पहिचानको रुपमा रहेको सस्कृति जापानीज समुदायमा चिनाउदै नेपालको पर्यटन प्रवद्र्धन तथा नेपाल जापानको सम्बन्ध विस्तारका लागी २०२४ अप्रिल ६ तारीक शनिबार तेन्जीन सेन्टर पार्कमा आयोजना गरीएको ११ औं नेपाल फेस्टीबल फुकुओका भव्यताका साथ सम्पन्न भएको छ ।गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युको नेतृत्वमा,फुकुओका नेपाल सोसाइटी, नेपाल जापान फेन्डसीप लायन्स क्लब, हाम्रो नेपाल हामी नेपाली अभियान जापानको आयोजना लगायत फुकुओकामा अवस्थीत विभीन्न संघ संस्थाहरुको सहआयोजना, नेपाली राजदुतावास टोकियो र अवैतनिक वाणिज्य दुतावास फुकुओका, एनआरएनए जापानको सहयोगमा सम्पन्न उक्त फेस्टीबल नेपाली र जापानीज नागरीक गरी करीब ३,००० जनाले अवलोकन गरेको जानकारी नेपाल फेस्टीबल फुकुओका २०२४ संरक्षक समिति संयोजक सन्तोष थापाले बताउनु भयो ।उक्त कार्यक्रमको आयोजक समिति संयोजक विवेक बुढाथोकी ज्यु,प्रमुख आतिथी नेपाली राजदुतावास टोकियोका राजदुत डा. दुर्गा बहादुर सुवेदी ज्यु,जापानको अवैतनिक पर्यटन दुत रामहरी पुडासैनी ज्यु, फुकुओका अवैतनिक बाणिज्य दुत किमोतो ज्यु,एनआरएनए अभियन्ता टंक प्रसाद गैरे ज्यु,एनआरएनए आइसीसी युवा संयोजक सुपेन्द्र घिसीङ्ग, एनआरएनए जापान अध्यक्ष नविन न्युरे ज्यु,फुकुओका प्रान्तको प्रतिनिधी ज्युहुरु,लगायत जापानको विभीन्न ठाँउबाट पाल्नु भएका नेपाली तथा जापानिज वक्ताहरुले सम्बोधन गर्दै कार्यक्रमको औपचारीक सत्र समाप्त भएको थियो । फेस्टीबल भव्यताका साथ सम्पन्न पार्नका लागी फुकुओकाको अत्यन्तै व्यस्त शहर तेन्जीन क्षेत्रमा नेपाली पञ्चेबाजा, तथा झाकि सहित परेड, नेपाली नृत्य, जापानीज नागरीकहरुको विभीन्न प्रस्तुती तथा

नेपाल फेस्टिवल फुकुओका २०२४ भव्यताको साथ सम्पन्न

जापानको फुकुओका शहरमा नेपाल र नेपालीको पहिचानको रुपमा रहेको कला,सस्कृति र पहिचानलाई जापानीज समुदायमा चिनाउदै नेपालको पर्यटन प्रवद्र्धन तथा नेपाल जापानको सम्बन्ध विस्तारका लागी २०२४ अप्रिल ६ तारीक शनिबार तेन्जीन सेन्ट्रल पार्कमा आयोजना गरीएको ११ औं नेपाल फेस्टीबल फुकुओका भव्यताका साथ सम्पन्न भएको छ ।गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युको नेतृत्वमा,फुकुओका नेपाल सोसाइटी, नेपाल जापान फेन्डसीप लायन्स क्लब, हाम्रो नेपाल हामी नेपाली अभियान जापानको आयोजना लगायत फुकुओकामा अवस्थीत विभीन्न संघ संस्थाहरुको सहआयोजना, नेपाली राजदुतावास टोकियो र अवैतनिक वाणिज्य दुतावास फुकुओका, एनआरएनए जापानको सहयोगमा सम्पन्न उक्त फेस्टीबल नेपाली र जापानीज नागरीक गरी करीब ३,००० जनाले अवलोकन गरेको जानकारी नेपाल फेस्टीबल फुकुओका २०२४ संरक्षक समिति संयोजक सन्तोष थापाले बताउनु भयो ।उक्त कार्यक्रमको आयोजक समिति संयोजक विवेक बुढाथोकी ज्यु,प्रमुख आतिथी नेपाली राजदुतावास टोकियोका राजदुत डा. दुर्गा बहादुर सुवेदी ज्यु,जापानको अवैतनिक पर्यटन दुत रामहरी पुडासैनी ज्यु, फुकुओका अवैतनिक बाणिज्य दुत किमोतो ज्यु,एनआरएनए अभियन्ता टंक प्रसाद गैरे ज्यु,एनआरएनए आइसीसी युवा संयोजक सुपेन्द्र घिसीङ्ग, एनआरएनए जापान अध्यक्ष नविन न्युरे ज्यु,फुकुओका प्रान्तको प्रतिनिधी ज्युहुरु,लगायत जापानको विभीन्न ठाँउबाट पाल्नु भएका नेपाली तथा जापानिज वक्ताहरुले सम्बोधन गर्दै कार्यक्रमको औपचारीक सत्र समाप्त भएको थियो । फेस्टीबल भव्यताका साथ सम्पन्न पार्नका लागी फुकुओकाको अत्यन्तै व्यस्त शहर तेन्जीन क्षेत्रमा नेपाली पञ्चेबाजा, तथा झाकि सहित परेड, नेपाली नृत्य, जापानीज नागरीकहरुको विभीन्न

बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ), ६ चैत : बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी केसीले बताउनुभयो । बस सडकबाट एक सय ५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका हुन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रुकुम पठाएको उहाँले बताउनुभयो । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

फुकुओका जापान ।   राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

काठमाडौँ — विद्युतीय चुरोट (भेप) र सवारी साधनका ब्रेक शुलगायतमा लुकाएर ल्याएको सुन तस्करीसम्बन्धी अनुसन्धान तथा मुद्दाको अभियोजनमा संलग्न प्रहरी र सरकारी वकिलमाथी विभागीय कारबाही

विस्तृतमा >>