३१ जुलाई, न्यूयोर्क । कमला पक्षधरले बिहीबार राति आयोजना गरेको जुम ‘मिटिङ’मा डेढ घण्टाभित्रै २० लाख अमेरिकी डलर चन्दा संकलन, ‘मिटिङ’मा एकसाथ १ लाख ६४ हजारभन्दा धेरै महिला सहभागी हुँदा ‘जुम एप’ नै अवरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडेनको शारीरिक र
प्रमुख समाचार
ताजा
बाढी, पहिरोमा हाल सम्म १४५ जनाको मृत्यु
३१ जुलाई , न्यूयोर्क। अविरल वर्षाका
बायोमेट्रिक अनिवार्य-सामाजिक सुरक्षा भत्ताको लागी
३१ जुलाई, न्यूयार्क । २०७६ सालबाट
सुन तस्करी प्रकरण : प्रहरी र सरकारी वकिललाई विभागीय कारबाही सिफारिस
काठमाडौँ — विद्युतीय चुरोट (भेप) र
हावाहुरीले काठमाडौंमा अवतरण हुन नसकेर डाइभर्ट भए ६ वटा आन्तरिक उडान
काठमाडौँ — सोमबार साँझ ७ बजेपछि
नेपाल फेस्टिवल फुकुओका २०२४ का संरक्षकसमिति संयोजक सन्तोष थापाले दिय जापानबासी नेपालीहरुलाई धन्यवाद
जापानको फुकुओका शहरमा नेपाल र नेपालीको
कमलाका पक्षमा डेमोक्य्राटको माहोल बन्दै
३१ जुलाई, न्यूयोर्क । कमला पक्षधरले बिहीबार राति आयोजना गरेको जुम ‘मिटिङ’मा डेढ घण्टाभित्रै २० लाख अमेरिकी डलर चन्दा संकलन, ‘मिटिङ’मा एकसाथ १ लाख ६४ हजारभन्दा धेरै महिला सहभागी हुँदा ‘जुम एप’ नै अवरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडेनको शारीरिक र मानसिक स्वास्थ्यसँगै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारको वरिपरि घुमेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको माहोल गत आइतबारदेखि एकाएक फेरिएको छ । बाइडेनले गत आइतबार राष्ट्रपति निर्वाचनको दौडबाट आफू पछि हटेको घोषणा गर्दै ४ वर्षयता आफ्नो उपराष्ट्रपति रहेकी कमला ह्यारिसलाई समर्थन गर्ने बताएपछि माहोल तातिएको हो । अघिल्लो सातासम्म चर्चाको केन्द्रमा नरहेकी कमलाले यो एक सातामा निर्वाचन अभियान घोषणा गर्नेदेखि अलग–अलग स्थानमा भाषण दिने, परम्परागत डेमोक्य्राट र सेलेब्रिटीबाट समर्थन जुटाउनेसम्ममा सक्रियता बढाएकी छन् । उनले ट्रम्पलाई चुनावी बहसका लागि चुनौती दिन पनि सुरु गरेकी छन् । ट्रम्पमाथिको आक्रमणले रिपब्लिकन उम्मेदवारका पक्षमा जालाजस्तो देखिएको राजनीतिक खेल अहिले कमला र उनका गतिविधि वरिपरि केन्द्रित भएको छ । यो माहोलको राजनीतिक पक्षमात्रै छैन, कमलाको चुनावी अभियानले एकै सातामा दसौं लाख अमेरिकी डलर चन्दा प्राप्त गरेकी छन्, सामाजिक सञ्जालसँगै चुनावी सर्वेक्षणमा पनि उनी बलियो बन्दै गएकी छन् । सञ्चारमाध्यममा आएका जानकारीलाई आधार मान्ने हो भने कमलाले बाइडेन पछि हटेकै दिन झन्डै ८१ मिलियन र ३६ घण्टाभित्र सय मिलियन अमेरिकी डलर चन्दा जुटाउन सफल भएकी थिइन् । डेमोक्य्राट नेसनल कमिटी तथा फन्डरेजिङ कमिटीहरूका अनुसार २४
बाढी, पहिरोमा हाल सम्म १४५ जनाको मृत्यु
३१ जुलाई , न्यूयोर्क। अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी बुधबारसम्म एक सय ४५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २४ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनागरी जम्मा एक सय ४५ जनाको मृत्यु भएको हो ।उनका अनुसार काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ७४ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा ७३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । बाढीपहिरामा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जनागरी ४७ जना बेपत्ता भएका र बेपत्ताको खोजीकार्य जारी रहको प्रहरीले जनाएको छ । बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् । दुई सय ४८ वटा घर, ८८ वटा
बायोमेट्रिक अनिवार्य-सामाजिक सुरक्षा भत्ताको लागी
३१ जुलाई, न्यूयार्क । २०७६ सालबाट सुरु भएको परिचय पत्र वितरण प्रणालीलाई सेवा आबद्धता गर्न नसक्दा ६ वर्षसम्म यसको उपयोग हुन सकेको छैन । सफ्टवेयर खरिद, छपाई, कर्मचारी परिचालन, मेशिन खरिदलगायतका शीर्षकमा परिचयपत्रको नाममा यस अवधिमा पाँच अर्ब भन्दा बढी खर्च भइसकेको छ । काठमाडौँ — सामाजिक सुरक्षा भत्ता पाउन आगामी पुस मसान्तभित्रमा राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक अनिवार्य रुजु गर्नुपर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन साउनबाटै परिचयपत्र अनिवार्य गरेकोमा पुस मसान्तसम्म समयावधि थप गरेर अनिवार्य गर्न लागिएको हो ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सामाजिक सुरक्षा कार्ड नवीकरण वा नयाँ दर्ता गर्दा राष्ट्रिय परिचयपत्र साउनबाटै अनिवार्य गरेको निर्णय फेरेर सुविधाका लागि समयावधि थप गरिएको हो । तर विभागले ६६ जिल्लाको सम्बन्धित स्थानीय तहलाई पत्राचार गरेर सामाजिक सुरक्षा कार्ड नवीकरणका लागि पुस मसान्तभित्र परिचयपत्रको बायोमेट्रिक रुजु गर्नुपर्ने जानकारी गराएको छ । तर परिचयपत्र वा त्यसको नम्बर प्राप्त गरिसकेकाले सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दा अनिवार्य रुपमा बायोमेट्रिक रुजु गर्नुपर्ने छ । परिचयपत्र वा त्यसको नम्बर नभएमा सम्बन्धित व्यक्तिले परिचयपत्रका लागि फोटो खिच्ने र बायोमेट्रिक दिने काम नै नगरेको वा नम्बर हराएको स्वघोषणा गर्नुपर्छ । स्थानीय अधिकारीलाई झुक्याएर परिचयपत्र नम्बर भएर पनि छैन भनेर दोहोरो सुविधा लिन सक्ने सम्भावना भएकाले स्वघोषणालाई अनिवार्य गरिएको हो । विभागका महानिर्देशक युवराज कटेलका अनुसार सुरुमा साउनबाटै अनिवार्य लागू गर्न खोजिएको पहिलो चरणको
सुन तस्करी प्रकरण : प्रहरी र सरकारी वकिललाई विभागीय कारबाही सिफारिस
काठमाडौँ — विद्युतीय चुरोट (भेप) र सवारी साधनका ब्रेक शुलगायतमा लुकाएर ल्याएको सुन तस्करीसम्बन्धी अनुसन्धान तथा मुद्दाको अभियोजनमा संलग्न प्रहरी र सरकारी वकिलमाथी विभागीय कारबाही गर्न गृह मन्त्रालयद्धारा गठित छानबिन समितिले सिफारिस गरेको छ ।समितिले सम्बन्धित कार्यालय/विभाग मार्फत नै उनीहरुमाथी विभागीय कारबाही गर्न सिफारिस गरेको हो । पूर्वन्यायायधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनले औंल्याएका विषय अध्ययन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चैत ११ मा गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालको संयोजकत्वमा डीआइजी भीम ढकाल र गृहकै उपसचिव रामबहादुर शाही सम्मिलित तीन सदस्यीय समिति गठन गरेका थिए । आयोगले अनुसन्धान र अभियोजनमा लापरबाही गरेको आरोपमा र सुन तस्करसँग सम्पर्क/साँठगाठ गरेको अभियोगमा केही प्रहरी, कर्मचारी, राजनीतिक दलका केही नेता तथा सुन तस्करलाई कारबाही गर्नुपर्ने रायसहितको प्रतिवेदन चैत १ मा सरकारलाई बुझाएको थियो । त्यसपछि आयोगले कारबाही सिफािरस गरेका व्यक्तिमाथि कुन किसिमको कारबाही गर्ने भन्ने सहित प्रतिवेदन अध्ययनका लागि भन्दै गृहमन्त्री लामिछानेले सहसचिव रिजालको संयोजकत्वमा तीन सदस्यीयसमिति गठन गरेका थिए । सोही समितिले सोमबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाउँदै नेपाल प्रहरीका एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँबर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालयमार्फत नै विभागीय कारबाही गर्नुपर्ने सुझाव समितिले दिएको हो । उनीहरुमाथी प्रहरी ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । अध्यागमन विभागका तत्कालीन महानिर्देशक (हाल सहसचिव)
हावाहुरीले काठमाडौंमा अवतरण हुन नसकेर डाइभर्ट भए ६ वटा आन्तरिक उडान
काठमाडौँ — सोमबार साँझ ७ बजेपछि सिमरा हुँदै काठमाडौं पस्ने इन–रूट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीको गति बृद्धि भएपछि कम्तिमा ६ वटा आन्तरिक उडान अन्यत्रै विमानस्थलमा डाइभर्ट भएका छन् । गौचरस्थित आन्तरिक टर्मिनल कार्यालयले कान्तिपुरलाई दिएको जानकारी अनुसार धनगढी र सुर्खेतबाट काठमाडौं आउँदै गरेका श्री एयरलायन्सका दुइटा जहाजमध्ये एउटा भैरहवा र अर्को विराटनगर विमानस्थल पुगेका थिए । त्यस्तै बुद्ध एयरको भद्रपुर, विराटनगर र भैरहवाबाट आउँदै गरेका तीनवटा जहाज काठमाडौंमा अवरण हुन नसकेर उतै फर्केका थिए । यति एयरलायन्सको पनि भैरहवाबाट आएको जहाज जनकपुर डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । डाइभर्ट भएका विमानहरु ८ बजेपछि मौसम अनुकुल हुँदै गएपछि फर्किने क्रम रहेको विमानस्थलस्थित आन्तरिक टर्मिनल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता सुवाष झाका अनुसार हावाहुरीको गति प्रतिघन्टा २० नटीकलमाइल पुगेको थियो । यो जहाज अवतरणकाका लागि अनुकुल गति होइन । यसैबिच श्री एयरले विराटनगर, बुद्धले भैरहवा र विराटनगरको उडान रद्द गरेका छन् । काठमाडौंबाट सोमबार एकतर्फी १ सय ४९ वटा आन्तरिक उडानको तालिका थियो ।
नेपाल फेस्टिवल फुकुओका २०२४ का संरक्षकसमिति संयोजक सन्तोष थापाले दिय जापानबासी नेपालीहरुलाई धन्यवाद
जापानको फुकुओका शहरमा नेपाल र नेपालीको पहिचानको रुपमा रहेको सस्कृति जापानीज समुदायमा चिनाउदै नेपालको पर्यटन प्रवद्र्धन तथा नेपाल जापानको सम्बन्ध विस्तारका लागी २०२४ अप्रिल ६ तारीक शनिबार तेन्जीन सेन्टर पार्कमा आयोजना गरीएको ११ औं नेपाल फेस्टीबल फुकुओका भव्यताका साथ सम्पन्न भएको छ ।गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युको नेतृत्वमा,फुकुओका नेपाल सोसाइटी, नेपाल जापान फेन्डसीप लायन्स क्लब, हाम्रो नेपाल हामी नेपाली अभियान जापानको आयोजना लगायत फुकुओकामा अवस्थीत विभीन्न संघ संस्थाहरुको सहआयोजना, नेपाली राजदुतावास टोकियो र अवैतनिक वाणिज्य दुतावास फुकुओका, एनआरएनए जापानको सहयोगमा सम्पन्न उक्त फेस्टीबल नेपाली र जापानीज नागरीक गरी करीब ३,००० जनाले अवलोकन गरेको जानकारी नेपाल फेस्टीबल फुकुओका २०२४ संरक्षक समिति संयोजक सन्तोष थापाले बताउनु भयो ।उक्त कार्यक्रमको आयोजक समिति संयोजक विवेक बुढाथोकी ज्यु,प्रमुख आतिथी नेपाली राजदुतावास टोकियोका राजदुत डा. दुर्गा बहादुर सुवेदी ज्यु,जापानको अवैतनिक पर्यटन दुत रामहरी पुडासैनी ज्यु, फुकुओका अवैतनिक बाणिज्य दुत किमोतो ज्यु,एनआरएनए अभियन्ता टंक प्रसाद गैरे ज्यु,एनआरएनए आइसीसी युवा संयोजक सुपेन्द्र घिसीङ्ग, एनआरएनए जापान अध्यक्ष नविन न्युरे ज्यु,फुकुओका प्रान्तको प्रतिनिधी ज्युहुरु,लगायत जापानको विभीन्न ठाँउबाट पाल्नु भएका नेपाली तथा जापानिज वक्ताहरुले सम्बोधन गर्दै कार्यक्रमको औपचारीक सत्र समाप्त भएको थियो । फेस्टीबल भव्यताका साथ सम्पन्न पार्नका लागी फुकुओकाको अत्यन्तै व्यस्त शहर तेन्जीन क्षेत्रमा नेपाली पञ्चेबाजा, तथा झाकि सहित परेड, नेपाली नृत्य, जापानीज नागरीकहरुको विभीन्न प्रस्तुती तथा

३१ जुलाई, न्यूयोर्क । कमला पक्षधरले बिहीबार राति आयोजना गरेको जुम ‘मिटिङ’मा डेढ घण्टाभित्रै २० लाख अमेरिकी डलर चन्दा संकलन, ‘मिटिङ’मा एकसाथ १ लाख ६४