News

Arjun Thapa

    कमलाका पक्षमा डेमोक्य्राटको माहोल बन्दै

    ३१ जुलाई, न्यूयोर्क । कमला पक्षधरले बिहीबार राति आयोजना गरेको जुम ‘मिटिङ’मा डेढ घण्टाभित्रै २० लाख अमेरिकी डलर चन्दा संकलन, ‘मिटिङ’मा एकसाथ १ लाख ६४ हजारभन्दा धेरै महिला सहभागी हुँदा ‘जुम एप’ नै अवरुद्ध  अमेरिकी राष्ट्रपति जो बाइडेनको शारीरिक र मानसिक स्वास्थ्यसँगै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारको वरिपरि घुमेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको माहोल गत…

    Read More

      बाढी, पहिरोमा हाल सम्म १४५ जनाको मृत्यु

      ३१ जुलाई , न्यूयोर्क। अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी बुधबारसम्म एक सय ४५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २४ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९…

      Read More

        बायोमेट्रिक अनिवार्य-सामाजिक सुरक्षा भत्ताको लागी

        ३१ जुलाई, न्यूयार्क । २०७६ सालबाट सुरु भएको परिचय पत्र वितरण प्रणालीलाई सेवा आबद्धता गर्न नसक्दा ६ वर्षसम्म यसको उपयोग हुन सकेको छैन । सफ्टवेयर खरिद, छपाई, कर्मचारी परिचालन, मेशिन खरिदलगायतका शीर्षकमा परिचयपत्रको नाममा यस अवधिमा पाँच अर्ब भन्दा बढी खर्च भइसकेको छ ।  काठमाडौँ — सामाजिक सुरक्षा भत्ता पाउन आगामी पुस मसान्तभित्रमा राष्ट्रिय परिचयपत्रको…

        Read More

        सुन तस्करी प्रकरण : प्रहरी र सरकारी वकिललाई विभागीय कारबाही सिफारिस

        काठमाडौँ — विद्युतीय चुरोट (भेप) र सवारी साधनका ब्रेक शुलगायतमा लुकाएर ल्याएको सुन तस्करीसम्बन्धी अनुसन्धान तथा मुद्दाको अभियोजनमा संलग्न प्रहरी र सरकारी वकिलमाथी विभागीय कारबाही गर्न गृह मन्त्रालयद्धारा गठित छानबिन समितिले सिफारिस गरेको छ ।समितिले सम्बन्धित कार्यालय/विभाग मार्फत नै उनीहरुमाथी विभागीय कारबाही गर्न सिफारिस गरेको हो । पूर्वन्यायायधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनले औंल्याएका विषय…

        Read More

        हावाहुरीले काठमाडौंमा अवतरण हुन नसकेर डाइभर्ट भए ६ वटा आन्तरिक उडान

        काठमाडौँ — सोमबार साँझ ७ बजेपछि सिमरा हुँदै काठमाडौं पस्ने इन–रूट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीको गति बृद्धि भएपछि कम्तिमा ६ वटा आन्तरिक उडान अन्यत्रै विमानस्थलमा डाइभर्ट भएका छन् ।  गौचरस्थित आन्तरिक टर्मिनल कार्यालयले कान्तिपुरलाई दिएको जानकारी अनुसार धनगढी र सुर्खेतबाट काठमाडौं आउँदै गरेका श्री एयरलायन्सका दुइटा जहाजमध्ये एउटा भैरहवा र अर्को विराटनगर विमानस्थल पुगेका थिए । त्यस्तै…

        Read More

        बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते

        ढोरपाटन (बागलुङ), ६ चैत : बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित…

        Read More

        राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

        फुकुओका जापान ।   राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

        Read More

        जापानमा ११ औं नेपाल फेस्टिवल फुकुओका आयोजना

        जापान, फुकुओका । जापानमा ११औं नेपाल फेस्टिवल फुकुओका-२०२४ अप्रिल ६ शनिबार हुने भएको छ ।गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमितिको नेतृत्वमा क्युस्युमा अवस्थित संघ संस्थाहरुको आयोजनामा फुकुओका सहरको तेन्जिन चियो पार्कमा नेपाल फेस्टिवल फुकुओका २०२४ आयोजना हुदैछ। नेपाल फेस्टिवल फुकुओकामा नेपालको विशेषताहरुलाई समेटेर नेपालीपन झल्कने खालका विशेष कार्यक्रम गरिनेछ । फेस्टिवलमा नेपाली मौलिक खाना,…

        Read More

        टी–२० क्रिकेट शृङ्खला : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

        काठमाडौं । त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । उक्त खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले नामिबिया र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको थियो । शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपालले…

        Read More

        संघीय सांसद हितबहादुर तामाङको पहिलो कृति ‘राज्यको रुपान्तरण’

        काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङको पहिलो पुस्तक प्रकाशन भएको छ ।चार दशकदेखि सक्रिय राजनीतिमा रहनुभएका तामाङको ‘राज्यको रुपान्तरण’ नामक पुस्तक प्रकाशन भएको हो । ताम्सालिङ नलेज सेन्टरले प्रकाशनमा ल्याएको ‘राज्यको रूपान्तरण’ पुस्तकमा संविधान लेखन, संघीय गणतन्त्र, राष्ट्रियताका मुद्दा र ताम्सालिङसँग सम्बन्धित विषयमा केन्द्रित भई छलफल एवं मन्थन…

        Read More